Live on
Your Voice, Your Power
सुर्खेत– देश संघीयतामा गएयता कर्णालीमा प्रदेशसभामार्फत् सरकारले दुईवटा शासन अवधि गुजारिसकेको छ । पहिलो प्रदेशसभा निर्वाचन २०७४ मंसिर १० र २१ मा भएको थियो । दोश्रो कार्यकालका लागि २०७९ मंसिर ४ गते निर्वाचन भयो । संवैधानिक व्यवस्थाअनुसार कर्णालीमा ४० सदस्यीय प्रदेशसभामा छ । जसमा २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन्…