राजनीति Archives | Page 31 of 2026 | Khabarhub Khabarhub

कांग्रेस संसदीय दल- माघ २४ को बैठकमा देउवाले जवाफ दिने

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको अर्को बैठक माघ २४ गते बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शुक्रबार बसेको बैठकमा बोल्ने क्रम जारी रहेपछि माघ २४ गतेका लागि अर्को बैठक बोलाइएको हो । ‘आज सक्ने गरेर हामीले बोलाएका थियौँ । तर, बोल्ने वक्ता बाँकी भएर बैठक सिध्याउन सकेनौँ,’ बैठकपछि कांग्रेसका प्रमुख…