Khabarhub

ललिता निवास जग्गा प्रकरण : १२ जना दोषी ठहर, ६५ जनाको जग्गा जफत

काठमाडौं– ललिता निवासको जग्गा किनेकाहरुको जमिन जफत हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेकामध्ये ६५ जनासँग जग्गा जफत गर्न माग गरेको थियो। विशेष अदालतले अख्तियारको मागदाबीअनुसार नै उक्त जग्गा जफत हुने फैसला सुनाएको हो। जग्गा जफत भए पनि उनीहरुमाथि अरु कुनै सजाय र जरिवाना नहुने विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले…