Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले शब्दले मात्र प्रजातन्त्रको पूजा गरेर नपुग्ने बताएका छन् । उनले काम कर्तव्य, त्याग, उदारता, निष्ठाको राजनीति र सही प्रकारको आचरणले मात्रै पूजातन्त्रको पूजा हुने बताएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सन्देश जारी गर्दै शाहले जनता जनार्दनले जे भन्छन् त्यो सुन्नुपर्ने बताएका छन् । उनले राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा…