Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आइतबार १० प्रदेश समितिको रिपोर्टिङ भएको छ । दिउँसो ३ बजेसम्म ८ वटा प्रदेश समितिले रिपोर्टिङ गरेर खाजा खाने कार्यक्रम भएको थियो । त्यसपछि हाल कर्णाली र सुदूरपश्चिम प्रदेशको रिपोर्टिङ भइरहेको छ । केन्द्रीय समिति बैठक भोलिसम्म चल्नेछ । भोलिको बैठकमा विधान मस्यौदामाथि छलफल हुने पार्टीका सचिव तथा…