समाचार Archives | Page 3 of 8140 | Khabarhub Khabarhub

मौरीपालनबाट वार्षिक ६५ लाख आम्दानी

गलकोट– बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर केसीको नाम  मौरीपालन व्यवसायमा चर्चित छ । उनी मौरीबाजेको नामले बढी चिनिन्छन् । केसीले बलेवा मौरीपालन उद्योग सञ्चालन गरेका छन् । विसं २०५६ मा १० हजार लगानीमा दुई मौरीको घारबाट थालिएको मौरीपालन व्यवसायमा उनले अहिले एक करोड लगानी गरिसकेका छन्। उद्योगका रूपमा स्थापित भएको मौरीपालन व्यवसायका कारण सिँगो बलेवा समेत…