Live on
Your Voice, Your Power
सुर्खेत- सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन भएको छ । काठमाडौँस्थित वीर अस्पतालमा उपचार गराएर एम्बुलेन्सबाट आफ्नो घर सुर्खेत फर्किने क्रममा मंगलबार बिहान भेरीगंगा नगरपालिकाको हर्रे आईपुग्दा बाटोमै वडाध्यक्ष शाहीको निधन भएको हो । उनी एक वर्षदेखि फोक्सोमा क्यान्सर लागेर पीडित थिए भने निमोनियालेसमेत थलिएका थिए । वीर अस्पतालको आइसियुमै…