Khabarhub

गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी प्रदर्शनमा कोटेश्वरमा ज्यान गुमाएका प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेका छन्  ।  गृहमन्त्री अर्यालले आइतबार कास्कीको रुपा गाउँपालिका–५ पुगी गत भदौ २४ गते जेन-जी प्रदर्शनमा कोटेश्वरमा ज्यान गुमाएका प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेट गरेको उनको सचिवालयले जनाएको छ । भेटमा उनले गुरुङको परिवारका सदस्यलाई राज्यले सक्ने सबै सहयोगका…