Khabarhub

भारतीय दूतावासलाई २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रघात : सचेतक बर्तौला

काठमाडौं - नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दूतावासलाई नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न दिने सम्झौता राष्ट्रघात भएको बताएका छन् । आज सिंहदरबारमा बसेको कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सरकारले गरेको सम्झौता संविधानको धारा ५ बमोजिम नरहेको दाबी गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्दै भने, ‘नेपालको संविधानको धारा…