Khabarhub

राष्ट्रियसभामा जसपाले पूजा चौधरीलाई उमेदवार बनाउने

काठमाडौं– जनता समाजवादी पार्टी जसपा नेपालले पूजा चौधरीलाई राष्ट्रियसभामा उमेदवार बनाउने निर्णय गरेको छ । गठबन्धनमा महिलाको १ सिट भाग पाएको जसपाले मधेसमा चौधरीलाई उमेदवार बनाउने निर्णय गरेको हो । आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट चौधरीलाई छानेको जसपा प्रवक्ता मनिस सुमनले बताए । यो पनि... गठबन्धनले राष्ट्रपतिले मनोनीत गर्ने सिटमा जनमोर्चाकी उपाध्यक्ष पौडेललाई पठाउने…