Khabarhub

यी हुन बागमतीमा ६ दलबाट उम्मेदवारी दिएका १५ उम्मेदवार

काठमाडौं - राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशबाट १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । बागमती प्रदेशमा महिला समूहका लागि ४, दलित समूहका लागि ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि ४ र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको हो । बागमतीमा गठबन्धन दलका कांग्रेस, माओवादी केन्द्र…