Khabarhub

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू 

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को सातौँ बैठक बुधबारबाट सुरू भएको छ।  तीन दिन चल्ने केन्द्रीय कमिटीको बैठक ललितपुरको बालकुमारीमा सुरू भएको हो। १३ गतेसम्म चल्ने बैठकमा मूलतः विधानमाथि छलफल केन्द्रित हुने बताइएको छ ।  एकीकृत समाजवादीले जेठ ३ गतेदेखि पहिलो महाधिवेशन गर्दैछ। त्यसका लागि विधानको मस्यौदा बनाएर छलफल चलाइरहेको हो। एकीकृत समाजवादीले विधान मस्यौदा बनाउन…