Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलित शिक्षकहरूका माग सही र संवैधानिक रहेको बताएका छन्। सत्तारुढ दलका प्रभावशाली नेता कोइरालाले शिक्षकहरूका मागहरू केही व्यवहारिक, कानुनी र संवैधानिक रहेकोले सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रमोर्चामा रहेका शिक्षकहरू विद्यालय बन्द गरेर आफ्नो अधिकारका लागि सडकमा आउन बाध्य हुनु दुर्भाग्य…