Khabarhub

एकीकृत समाजवादीमा २१ जना केन्द्रीय सदस्यमा मनोनीत 

काठमाडौं– नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ ।  यही ५ देखि ७ भदौसम्म चलेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।  केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दीपक केसी, धनबहादुर कार्की, धर्म शाही, नन्द बञ्जाडे,…