Live on
Your Voice, Your Power
काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई वारेसमार्फत मुद्दा लड्न नपाउने आदेश दिएको छ। नेपालले राजनीतिक कारणले देशभर कार्यक्रममा जानु पर्ने जनाउँदै अदालतमा वारेस नियुक्तिको अनुमति माग गरेका थिए। तर विशेष अदालतका न्यायाधीशद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठले सोमबार उक्त माग अस्वीकार गरेका हुन्। नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता गोविन्द शर्मा ‘वन्दी’, मेजर थापा र…