Khabarhub

संघीय निजामती ऐन छिट्टै ‘क्याबिनेट’मा जान्छ : मन्त्री मोदी

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय प्रशासनलाई बलियो बनाउन सरकारले संघीय निजामती ऐन संसद्मा पेस गर्ने बताएका छन् । 'सरोकारवालासँग छलफल गरेर ऐनको मस्यौदा तयार गरिएको छ', उनले भने, 'आजै नभए अर्को दिनको ‘क्याबिनेट’मा जान्छ ।' प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) ले आज यहाँ आयोजना गरेको ‘अन्तर सरकार सम्बन्ध सुदृढीकरणमा…