Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको संलग्नता पुष्टि भए पनि कारवाही हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै आलेले ठूला भ्रष्टाचारको फाइल खोल्नुपर्ने भन्दै ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको संलग्नता पुष्टि भए पनि कारवाही हुनुपर्ने बताएका हुन् । उक्त प्रकरणमा धेरै व्यक्तिहरुको नाम…