Khabarhub

नेपाली परिवेशमा हिन्दुराष्ट्र अनिवार्य आवश्यकता छ : कमल थापा

काठमाडौं –राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल जस्तो भूराजनीतिक अवस्था एवम् सामाजिक, सांस्कृतिक परिवेशमा हिन्दुराष्ट्र अनिवार्य आवश्यकता भएको बताएका छन् । आज पार्टीको अनुसन्धान तथा योजना विभागद्वारा काठमाडौंमा आयोजित हिन्दराष्ट्र : अवधारणा र औचित्य विषयक अन्तक्रिर्यामा कार्यपत्र प्रस्तुत गर्दै थापाले हिन्दुराष्ट्रको अवधारणालाई सहि अर्थमा बुझ्नु र बुझाउन जरुरी भएको चर्चा गरे । अज्ञानतामा आधारित ुप्रोपोगन्डाु…