Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका युवा नेता तथा सामाजिक अभियन्ता प्रकाश पौडेलको पहलमा थालिएको अभियान सहाराले सुख्खा र खडेरीले संकटग्रस्त वीरगञ्जमा १२ सय लिटर सफा पिउने पानी पठाएको छ । अभियान सहाराअन्तर्गत चितवनबाट आइतबार १०० कार्टुन पिउने पानी (१२०० लिटर) वीरगञ्जका लागि पठाएको पौडेलले खबरहबलाई बताएका छन्। उनले सुख्खाग्रस्त देशभरका अन्य जिल्लामा पनि अभियान सहाराले पानी पठाउने…