समाचार Archives | Page 55 of 8183 | Khabarhub Khabarhub

शिक्षा समितिमा मिडिया काउन्सिल विधेयकमाथि विज्ञसँग छलफल

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धमा विज्ञसँग छलफल गरेको छ ।   सिंहदरबारमा आइतबार बसेको बैठकमा विज्ञहरूले विधेयकका रहेको केही व्यवस्थालाई सुधार गर्दै अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।  बैठकमा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्ट, वरिष्ठ पत्रकार तारानाथ दाहाल, त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका विज्ञ लगायतले…