समाचार Archives | Page 56 of 8184 | Khabarhub Khabarhub

थामिनसक्नु गर्मीमा काकाकुल वीरगञ्ज, पानी बाँड्दै सेना (तस्बिरहरू)

वीरगञ्ज- मधेश प्रदेश अहिले सुख्खा र खडेरीको चर्को चपेटामा परेको छ । मनसुन आएर पनि पानी नपरेपछि मधेशमा खेतीसमेत हुन सकेको छैन । कतिपय स्थानमा खानेपानीको चरम अभाव भएको छ ।  अहिले मधेश प्रदेशकै ठूलो वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडामा खानेपानीको चरम अभाव देखिएको छ । पालिकाको १९ नं वडा विन्ध्याबासिनी टोल, २४ नम्बर वडाको…