Khabarhub

‘पुराना दलबाट जनता निराश छन्’

यतिबेला केही राजनीतिक दल जनताका समस्याका निमित्त राजनीति गर्ने पहल गरिरहेको देख्न सकिन्छ। सडकमा होस् वा संसद् जनताका समस्यालाई उठान गर्न खोजे झैँ देखिन्छ। तथापि ठ्याक्कै समस्याको चुरो कुरो र सम्बोधन गर्ने उपायका विकल्प भने ठम्याउन नसकेको हो कि जस्तो लाग्दछ। हिजो आफूले समाजमा गरेका योगदानलाई राजनीतिबाट फेरि एकखालको योगदान दिन सकिन्छ कि भनेर नयाँ…