समाचार Archives | Page 5462 of 8135 | Khabarhub Khabarhub

२१३ कोरोना संक्रमित थपिए, ३ को मृत्यु

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ९०७ जनाको पीसीआर परीक्षणमा १९७ र १ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु…