Live on
Your Voice, Your Power
काठमाडौँ - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्लारियललाई ३–१ ले पराजित गरेको छ। अवे मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना भएसँगै सातौँ स्थानको बार्सिलोनाको १४ खेलबाट २३ अंक भएको छ । बार्सिलोनाका लागि ४८ औँ मिनेटमा फ्र्याङ्की डी जोङले एक गोल गरेका थिए । खेलमा ७६ औँ मिनेटमा सामुएल चुक्वाएजेले भिल्लारियलका लागि एक गोल गरेर…