समाचार Archives | Page 5469 of 8146 | Khabarhub Khabarhub

पदाधिकारीमा कुरा मिल्यो भन्ने अवस्थामा छौँ : प्रदीप ज्ञवाली

चितवन- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले दिनभरको आफूहरूको छलफल कुरा मिल्यो भन्ने अवस्थाउन्मुख रहेको बताएका छन् । कमिटीको सर्वसम्मत सूचीका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर निस्कने क्रममा ज्ञवालीले छलफल सकरात्मक रहेको बताएका छन्  । सञ्चारकर्मीले राखेको जिज्ञासामा ज्ञावालीले भने, 'हामी कुरा मिल्यो भन्ने अवस्थामा छौं । अहिले यत्ति भनौं ।' नेकपा एमालेको…