समाचार Archives | Page 5471 of 8149 | Khabarhub Khabarhub

एमाले महाधिवेशन : संशोधित निर्वाचन कार्यतालिकाअनुसार मतदान हुँदै

काठमाडौँ - निर्वाचन आयोगले नेकपा एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया लागि संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको छ । पछिल्लो कार्यतालिका अनुसार ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ भने उम्मेदवारका आकांक्षीलाई ९ : २० सम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ। त्यसैगरी ९ : ३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ। यसअघि आइतबार राति नै…