अध्यक्ष मण्डल बैठकमा, प्रतिनिधि मुक्तक गजल सुन्दै | Khabarhub Khabarhub

अध्यक्ष मण्डल बैठकमा, प्रतिनिधि मुक्तक गजल सुन्दै


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डल छलफलमा बसिरहदाँ महाधिवेसन प्रतिनिधिहरू भने गीत, गजल र मुक्तक सुनेर बसिरहेका छन् ।

१२ घन्टा नाघिसक्दा पनि बन्द सत्र सुरू नभएपछि प्रतिनिधिहरू गीत, गजल र मुक्तक सुनेर बसिरहेका हुन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १० : ४८ बजे

अफगानिस्तानमा बाढीका कारण १४ जनाको मृत्यु

काठमाडौं– अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित

राँझा– बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि

यस्तो छ ‘मनसरा’ को गीत ‘एक तार मनको’

काठमाडौं- प्रदर्शनरत फिल्म ‘मनसरा’को गीत ‘एक तार मनको’ सार्वजनिक भएको

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित

काठमाडौं– प्राथमिक (आईपीओ)रहकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित

पानी नपर्दा अदुवा उत्पादक कृषक मारमा

तनहुँ– समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक