समाचार Archives | Page 5474 of 8152 | Khabarhub Khabarhub

भारतमा थप ९ हजार ४८१ जना कोरोनामुक्त

काठमाडौँ – पछिल्लो २४ घण्टामा भारतमा थप ९ हजार ४८१ जना कोरोना संक्रमित निको भएका छन् । ओल्डोमिटरको विवरणअनुसार यही अवधिमा थप ६ हजार २२६ जना संक्रमित थपिँदा २० जना संक्रमितको मृत्यु भएको छ । अहिले भारतमा सकृय संक्रमितको संख्या एक लाख ११ हजार ८९७ रहेको छ ।