समाचार Archives | Page 5477 of 8155 | Khabarhub Khabarhub

सिटीले वेस्ट ह्यामलाई हरायो, चेल्सी र युनाईटेडको बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गर्दा चेल्सी र म्यानचेस्टर युनाईटेडले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा सिटीले वेस्ट ह्यामलाई २-१ गोल अन्तरले पराजित गर्दा चेल्सी र युनाईटेडले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । सिटीको जितमा इल्के गुन्डोगान र फेर्नान्डिन्होले एक एक गोल गरे ।…