Live on
Your Voice, Your Power
चितवन- नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र ८ बजेबाट शुरू हुने भएको छ । एमाले केन्द्रीय कार्यालय प्रमुख शेरबहादुर तामाङले बन्दसत्र राति ८ बजे शुरू हुने बताएका छन् । उनले निर्वाचन भए आफ्नो दाबी सचिवमा रहे पनि अब नेतृत्वले जता राख्यो त्यतै बस्ने बताएका छन् । 'चुनाव भएको भए मेरो दाबी सचिवमा हुनेथ्यो । अब जहाँ…