समाचार Archives | Page 5480 of 8156 | Khabarhub Khabarhub

ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई १२८ रनको लक्ष्य

काठमाडौँ– चामनी सेनेभिरात्नाको अर्धशतक मद्दतमा आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाललाई आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) ले १२८ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रनको चुनौतीपूर्ण योगफल तयार पारेको हो । यूएईका लागि चामनी सेनेभिरात्नाले अर्धशतकसहित सर्वाधिक…