समाचार Archives | Page 5512 of 8265 | Khabarhub Khabarhub

१२६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२६ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १०० कोरोना संक्रमितको आईसीयूमा र २६ को भेन्टिलेटरमा गरी कुल १२६ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ११ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।…