Live on
Your Voice, Your Power
काठमाडौँ – विश्वभर हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २४ करोड २२ लाख १९ हजार ५७४ पुगेको छ । ओल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ३५ हजार ९०६ जना निको हुनेको संख्या त्यति पुगेको हो । यही अवधिमा ५ लाख ९४ हजार १३० जना संक्रमित थपिँदा ७ हजार २२७ जना संक्रमितको मृत्यु भएको छ…