समाचार Archives | Page 5551 of 8245 | Khabarhub Khabarhub

अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले अवरोधरहित वातावरणमा अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगार, सहभागिता, सामाजिक सुरक्षा र पुनःस्थापना सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरुको ३०औँ अन्तराष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कोभिड–१९ को महामारीका कारण अपाङ्गता भएका व्यक्तिहरुको रोजगार तथा जीवनयापन अझ धेरै प्रभावित भएको उल्लेख गरेका…