समाचार Archives | Page 5555 of 8244 | Khabarhub Khabarhub

चरम गरिबी तथा मानवअधिकारसम्बन्धी राष्ट्रसंघीय प्रतिनिधि काठमाडौँमा

काठमाडौँ– नेपालमा गरिबी निवारणबारे भइरहेका प्रयासबारे समीक्षा गर्न सँयुक्त राष्ट्र संघका चरम गरिबी तथा मानवअधिकारसम्बन्धी विशेष प्रतिवेदक ओलिभर डे शुटर काठमाडौँ आएका छन् । सोमबार काठमाडौँ आएका उनी भेटघाट तथा छलफलहरुमा व्यस्थ छन् । उनले बुधबार राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष र सदस्यहरुसँग छलफल गरेका छन् । नेपालमा मानवअधिकारको अवस्था र गरिवीबारे मानवअधिकार आयोगका पदाधिकारी र…