Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले प्रधानन्यायाधीशको राजीनामा मागिनुको १२ कारण सार्वजनिक गरेका छन् । आज नेपाल बारले गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'सडकले माग्दैमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिन्न भन्नु राजनीतिक अभिव्यक्ति हो । चुनाव जितेर आउने हुनाले राजनीतिज्ञले राजीनामा दिन्न भन्छ । तर प्रधानन्यायाधीश त नैतिक र जनआस्थामा टिकेको पद हो…