Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । आज (शुक्रबार) बिहान ११ बजे शुरू हुने बैठकबाट आन्दोलनका कार्यक्रम तय हुने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार बारले अब देशभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्नेछ । नेपाल बारले यसअघि नै प्रधानन्यायाधीश राणालाई…