Live on
Your Voice, Your Power
झापा- अन्तर्राष्ट्रिय बालिका दिवशको अवसर पारेर दमकमा बालिकासँग उपमेयर कार्यक्रम सञ्चालन गरिएको छ । नगर वालसञ्जाल मार्फत सोमबार नगरपालिकाले वालिकाहरुका प्रश्न र जिज्ञासा सुन्न अनि उपमेयरका अनुभव र सुझाव सुनाउन कार्यक्रम गरिएको हो । कार्यक्रममा उपमेयर गीता अधिकारीले आफू साना छँदा, किशोरी हुँदा एवम् प्राध्यापन हुँदै राजनीतिसम्म आउँदाका अनुभव सुनाएकी थिइन् । यस्तै बालिकाहरुले अभिभावक,…