Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो पटक गरिएको उनको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । दुई साताअघि कोरोना पोजेटिभ भएर निमोनियाको समेत समस्या भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका खड्काको पीसीआर परीक्षणको रिपोर्ट आइतबार नेगेटिभ आएको हो । उनको स्वाब संकलन गरेर आइतबार नै परीक्षण गरिएको थियो…