Live on
Your Voice, Your Power
रूपन्देही- लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार नयाँ मन्त्री नियुक्त गर्दै १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसमा मन्त्री र ४ राज्यमन्त्री थपिएका छन् । नवनियुक्त सबै मन्त्रीहरुले आइतबार नै प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ लिएका छन् । ६ मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले र…