समाचार Archives | Page 5671 of 8159 | Khabarhub Khabarhub

४४१ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४१ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ३२९ कोरोना संक्रमितको आईसीयूमा र ११२ को भेन्टिलेटरमा गरी कुल ४४१ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ७६ जना आईसीयूमा र ३८ जना भेन्टिलेटरमा उपचाररत छन्…