Live on
Your Voice, Your Power
काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा एमाले सांसद गोकुल बास्कोटाले संसारभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यासले पनि लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका हुन् । चेक एण्ड ब्यालेन्सको लागि पनि सत्तापक्षले लेखा समितिको सभापति छाड्नुपर्ने उनको भनाइ छ । उनले संसार…