Live on
Your Voice, Your Power
चितवन- आज विजया दशमीको दोस्रो दिन । हिन्दु धर्मावलम्बीहरुले आज पनि दशैँ हर्षोल्लासका साथ मनाइरहेका छन् । चितवनमा १०५ वर्षीय बृद्ध र ९८ वर्षीय बृद्धाले आफन्तहरुलाई टिका लगाइदिएका छन् । भरतपुर महानगरपालिका–१० हाकिमचोकका १०५ वर्षीय टिकाराम ढकाल र ९८ वर्षीय रेवती ढकालले आफ्ना परिवारका आफन्तहरुलाई दशैँको टिका लगाएर आर्शिवाद दिएका छन् । उनीहरुका सात छोरा…