Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल बार एसोसिएसनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने माग गर्दै बिभिन्न कानून व्यवसायीहरुले ज्ञापन पत्र बुझाएका छन् । आज बार परिसर रामशाहपथमा पुगेर उनीहरूले बार एसोसिएसन प्रवेशमा राजनीतिक दलको सिफारिस लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै बार नेतृत्वलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरूले बारमा राजनीतिक हस्तक्षेप भएकै कारण स्वतन्त्र न्यायपालिका र सक्षम बारको अवधारणा नै संकटमा…