Live on
Your Voice, Your Power
काठमाडौँ- फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिलीले पराग्वेलाई हराएको छ । सोमबार बिहान भएको खेलमा चिलीले पाराग्वेलाई २-० गोलले हराएको हो । चिलीलाई जित दिलाउन बेन ब्रेरेटोन र मौरिसियो इस्लाले एक एक गोल गरे । जितसँगै चिली ११ खेलमा १० अंकसहित आठौं स्थानमा छ । पाराग्वे १२ अंकसहित छैटौँ स्थानमा छ ।