समाचार Archives | Page 5715 of 8213 | Khabarhub Khabarhub

चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापप्रति चनाखो बन्न महानिरीक्षक खनालको निर्देशन

काठमाडौँ- सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपालीहरुको महानचाड विजयादशमी र आउँदै गरेको शुभ दिपावली तथा छठपर्वको अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा शुभकामना ब्यक्त गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट असोज २४ गते देशभर कार्यरत तथा विभिन्न राष्ट्रसंघीय मिसनहरुमा रही शान्ति स्थापनार्थ विदेशमा खटिएका सम्पूर्ण सशस्त्र…