Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल प्रहरीले कानून कार्यान्वयन गर्ने क्रममा जोखिमपूर्ण कार्य गरेबापत प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीलाई ‘पूर्ण शान्ति पुरस्कार २०७८’ र साहसिक तथा जोखिमपूर्ण कार्य गरेबापत प्रहरी नायब निरीक्षक सुमेश पाण्डेलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार २०७८’ प्रदान गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६६औँ प्रहरी दिवसका अवसरमा आज राजधानीमा आयोजित एक समारोहका बीच उनीहरुलाई…