समाचार Archives | Page 5756 of 8239 | Khabarhub Khabarhub

लोकतान्त्रिक समाजवादी पार्टीले माग्यो मुख्यमन्त्री राउतको राजीनामा

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ । मुख्यमन्त्री राउतको विश्वासको मतमाथिको छलफलमा भाग लिदै प्रदेश- २ को लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतले तत्काल मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् । राउत नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको आरोप लगाउँदै उनले भने,'मुख्यमन्त्री आफैं सुशासन कायम गर्छु…