समाचार Archives | Page 5759 of 8240 | Khabarhub Khabarhub

एमसीसी परियोजना सम्झौता चाँडो अनुमोदन गराउन व्यवसायीहरूको आग्रह

काठमाडौँ– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को नेपाल कम्प्याक्ट सम्झौता पारितका लागि व्यवसायीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने भएका छन् । मङ्गलबार काठमाडौँको दरबारमार्गस्थित पेभेलियन हलमा नेपाल–युएस चेम्बर र इन्टिच्युट फर इस्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) ले संयुक्त रूपमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा व्यवसायीहरूले एमसीसी परियोजना पारितमा ढिलाइ गर्न नहुने साझा धारणा…