Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्धको रिट न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए। यस विषयमा छलफल गर्न आज दुबै पक्षलाई बोलाएको थियो। आज दुबै पक्षले यस विषयमाथि बहस गर्नेछन्। यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र…